चैत्र ९, २०८२ सोमबार | १०:०४:४९
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

विराट गोल्डकप: चर्च ब्वाइजविरुद्ध सहज जित निकाल्दै एपिएफ सेमिफाइनलमा

विराटनगर । चर्च ब्वाइज युनाइटेडलाई २-०ले पराजित गर्दै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब विराट गोल्डकपको आठौं संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ । 

विराटनगरको सहिद मैदानमा सोमबार एपिएफलाई जित दिलाउन प्रदीप लामा र अनिष महर्जनले गोल गरे ।  चर्च ब्वाइजले शनिबार मात्र इटहरी गोल्डकपको उपाधि जितेको थियो ।

खेलको ५७औं मिनेटमा प्रदीपले मध्यभागबाट बललाई एक्लै अगाडी बढाएर उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८१औं मिनेटमा फोडे फोफनाको पासलाई  पोस्टको दिशा दिँदै आनिषले एपिएफलाई २-० को जित दिलाए ।

एपिएफले फाइनल प्रवेशका लागि बुधबार घरेलु टोली मोरङ जिल्ला फुटबल संघको सामना गर्नेछ ।

प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइलनमा मंगलबार मछिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउर्थन समितिसँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो