चैत्र १८, २०८२ बुधबार | ०४:१७:३३
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

धादिङ जिल्ला लिगः उपाधिका लागि भद्रकाली र धुनीवेशी भिड्ने

भद्रकाली सामुदायीक विकास समाज, तस्विर: सामाजिक सञ्जाल फेसबुकबाट

काठमाडौं । धादिङ जिल्ला लिगको उपाधिका लागि भद्रकाली सामुदायीक विकास समाज र धुनीवेशी युवा समाज भिड्ने भएका छन् । 

धादिङ जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा भद्रकालीले गलौदी युवा क्लब गजुरीलाई २-१ ले पराजित गर्यो ।

दोस्रो सेमिफाइनलमा धुनीवेशीले ब्वाइज युनाइटेड नीलगण्ठमाथि ३-१ को सहज जित निकाल्यो ।

पुरानो धार्केस्थित धुनीवेशी खेल मैदानमा भइरहेको प्रतियोगिताको फाइनल मंगलबार हुनेछ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । जसमा समूह ‘ए’ बाट भद्रकाली र ब्वाइज युनाइटेड तथा समूह ‘बी’ बाट धुनेवेशी र गलौदी सेमिफाइनलको यात्रा तय गरेका थिए ।

मंगलबार हुने फाइनल खेलको विजेताले १ लाख ५० हजार, उपविजेताले ७५ हजार र सेमिफाइनलबाट बाहिरिने दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो