चैत्र ८, २०८२ आइतबार | २२:४०:२४
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

नेपालको पहिलो रोजाइ सार्वजनिक

फाइल तस्विर

काठमाडौं ।  फिफा विश्वकप २०२६ छनोटअन्तर्गत बहराइनसँग हुने खेलको तयारी स्वरुप मलेसियासँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको पहिलो रोजाइ सर्वाजनिक भएको छ ।

मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले  पहिलो रोजाइ सार्वजनिक रहेका हुन् ।

खेल मलेसियाको साह अलाममा नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

नेपालको गोलपोस्ट कप्तान किरणकुमार लिम्बुले नै सम्हाल्नेछन् । रक्षापंक्ति अनन्त तामाङमा निर्भर हुनेछ । अनन्तलाई अभिषेक लिम्बु, छिरिङ लामा, सनिस श्रेष्ठ र सुमित श्रेष्ठले साथ दिनेछन् ।

यसैगरी मिडफिल्डमा लाकेन लिम्बु, मनिष डांगी,  उत्सव राई रहँदा अक्रमणको जिम्मेवारी अञ्जन विष्टलाई दिइएको छ । अञ्जनलाई हिसुब थपलियाको साथ रहनेछ ।

 नेपाली टोलीः

गोलकिपरः किरणकुमार लिम्बु ( कप्तन)

रक्षकः अनन्त तामाङ, अभिषेक लिम्बु, छिरिङ लामा, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ

मिडफिल्डरः लाकेन लिम्बु, मनिष डांगी,  उत्सव राई

फरवार्ड: अञ्जन विष्ट,हिसुब थपलिया,

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो