चैत्र ८, २०८२ आइतबार | ०४:४९:४६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एम्बाप्पे चम्किदा पिएसजी क्वार्टरफाइनलमा

काठमाडौं । केलियन एम्बाप्पे चम्किएको खेलमा विजयी हुँदै पेरिस सेन्ट जर्मेन (पिएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पिएसजीले स्पेनिस टोली रियाल सोसिडाडलाई २–१ ले पराजित गरेको हो ।

यसअघि पहिलो लेगमा पिएसजी २–० ले विजयी भएको थियो । समग्रमा पिएसजी ४–१ ले विजयी भएको हो । यसैसिजन क्लब छाड्ने चर्चाका बीच एम्बाप्पे सानदार प्रदर्शन गर्न सफल भएका हुन् ।

स्पेन भ्रमणका पुगेको पिएसजीको लागि १५औं मिनेटमा एम्बाप्पेले गर्दै अग्रता बनाएका हुन् । औसमाने डेम्बेलेले मिलाएको बललाई एम्बाप्पेले सहज गोल गरे । ५६औं मिनेटमा ली काङ इनले मिलाएको पासमा एम्बाप्पेले दोस्रो गोल गरेका थिए । खेल सकिन एक मिनेअघि माइकल मेरिनोले गोल गरेपनि घरेलु टोली अगाडी बढ्न सकेन ।

राति नै भएको खेल लाजियोलाई समग्रमा जर्मन क्लब बायर्न म्युनिखले ३–१ ले पराजित गरेको छ । दोस्रो लेगमा घरेलु मैदानमा बायर्नलाई जिताउन ह्यारी केनले दुई तथा थोमस मुलरले एक गोल गरेका हुन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो