चैत्र १३, २०८२ शुक्रबार | १२:५२:४२
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

रोहनलाई समेट्दै प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा उत्कृष्ट प्रदर्शन गर्दै उदयीमान खेलाडी घोषित भएका रोहन कार्कीलाई समेट्दै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रारम्भिक टोली घोषणा गरिएको छ ।

प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले बहराइनसँग चैत ८ गते हुने खेलको लागि शुक्रबार रोहनसहित ३३ खेलाडी प्रशिक्षणमा बोलाएका छन् ।

रोहनसँगै बिशाल बस्नेत, अजय चाैधरी, दीपेन्द्र बि.क र समिर तामाङ पहिलो पटक स्थान बनाएका छन् । सुरज जिउ ठकुरीलाई लामो समयपछि प्रशिक्षणमा बोलाइएको छ । अन्य खेलाडी भने पुरानै टोलीका हुन् ।

नेपाली टोलीः
गोलकिपरः अभिषेक बराल, विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ

रक्षकः अजय चौधरी, अनन्त तामाङ, एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र बि.क, रोहित चन्द, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ

मिडफिल्डरः एरिक विष्ट, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लाकेन लामा, मणिकुमार लामा, मनिष डांगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जिउ ठकुरी, उत्सव राई,

स्ट्राइकरः एञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुव थपलिया, राजेश परियार, समीर तामाङ, सञ्जिव विष्ट
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो