चैत्र ८, २०८२ आइतबार | १७:१७:५४
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

आयोजक स्वस्तिश्रीका दुई टोली फाइनलमा

काठमाडाैं । आयोजक स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलको दुई टोली तेश्रो एसजी अन्तर विद्यालय ब्वाइज फुटसल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । स्वस्तिश्री यु-१६ र यु-१४ उमेर समूहमा फाइनलमा पुग्यो ।

यु-१६ मा स्वस्तिश्रीले निसर्ग वाटिकालाई पेनाल्टी सुटआउटमा  ३-२ ले पराजित गर्यो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो ।

फाइनलमा स्वस्तिश्रीले पाठशालाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा पाठशालाले पारामाउन्टलाई १-० ले हरायो ।

यु-१४ मा स्वस्तिश्री ‘ए’ ले एक्सेल्सियरलाई १-० ले हराउँदै रिब्ससँगको उपाधि भिडन्त पक्का गर्यो । रिब्सले ग्यालेक्सीमाथि ३-१ को जित निकाल्यो ।

यु-१२ मा ब्रम्हकुञ्ज र नाम्स उपाधिका लागि भिड्ने भएका छन् । ब्रम्कुञ्जले ब्राइट फ्युचरलाई ४-१ तथा नाम्सले रिब्सलाई २-१ ले हराए । फाइनल शुक्रबार हुनेछ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो