चैत्र १४, २०८२ शनिबार | ०९:४४:५३
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

लेवनानविरुद्ध सावित्राले गरिन् बराबरी गोल

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलको दोस्रो हाफमा नेपालले लेवनानविरुद्ध बराबरी गोल गरेको छ ।

साउदी अरेबियाको रियादमा भइरहेको खेलको दोस्रो हाफमा नेपालले बराबरी गोल गरेको हो ।

खेलको ७५औं मिनेटमा नेपाल खेलमा फर्किएको हो । लेवनानको रक्षकले गरेको गल्ती फाइदा उठाउँदै सावित्राले बराबरी गोल गरेकी हुन् ।

खेलको ३८औं मिनेटमा नेपालकी रक्षक पुजा रानाले आत्माघाति गोल गरेकी हुन् । रक्षक पुजा रानाले गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा अगाडी बढेको अवस्थामा दिएको ब्याकपास जाली चुमेको थियो ।

पहिलो हाफमा नेपालले पाएको अवसर चुकाउँदा गोल गर्न असफल भएको हो । नेपाल अट्याकिङ थर्डमा पुगेर गोल गर्न चुकेको छ । सावित्रा भण्डारी र रेखा पौडेल बारम्बार गोल गर्नबाट टाढा रहेका छन् ।

प्रशिक्षक राजेन्द्र तामाङले ३८औं मिनेटमा अनिता बस्नेतको स्थानमा विमल चौधरी मैदान प्रवेश गराएका छन् । ६७औं मिनेटमा रेखा पौडेलको स्थानमा रश्मि कुमारी घिसिङ र अनिता केसीको स्थानमा दीपा शाही मैदान पठाएपछि नेपाल गोल फर्काउन सफल भएको थियो । ७१औं मिनेटमा अमिषा कार्कीको स्थानमा सविता राना मगर तथा पुजा रानाको स्थानमा विमल विक मैदान प्रवेश गरेका थिए ।

यसअघि भएको पहिलो सेमिफाइनलमा विजयी हुँदै पाँच पटकको च्याम्पियन जोर्डन फाइनलमा पुगेको छ । उसले प्यालेस्टाइनलाई ५–० ले हराएको हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो