चैत्र १४, २०८२ शनिबार | ०७:५५:१५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मेसीको गोलले हारबाट जोगियो इन्टर मियामी

काठमाडौं । कप्तान लियोनल मेसीले अन्तिम समयमा गोल गरेपछि  इन्टर मियामीले मेजर लिग सकर ( एमएलएस) मा सोमबार एलए ग्यालेक्सीलाई १-१ को बराबरीमा रोकेको छ ।

यस नतिजासँगै मियामी दुई खेलबाट चार अंक जाेडेकाे छ। एलएले ग्यालेक्सीले हारबाट लिगको सुरुआत गरेको छ ।

घरेलु मैदान डिग्निटी हेल्थ स्पोर्टस पार्क रंगशालमा खेलको ७५औं मिनेटमा डेयान योभेलिचको गोलमार्फत एलए ग्यालेक्सीले अग्रता लिएको थियो । उनले मर्को डेलगाडोको पासलाई सदुपयोग गरेका थिए ।

८८औं मिनेटमा डेलगाडोले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि एलए ग्यालेक्सी १० खेलाडीमा समेटियो ।

हारतर्फ उन्मुख खेलको अन्तिम समयमा मेसीले गोल गर्दा इन्टर मियामी एलएल ग्यालेक्सीबाट अंक खाेस्न सफल भयाे । मेसीले इन्जुरी समयमा जोर्डी अल्बाको पासलाई पोस्टको दिशा दिएका हुन् ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो