चैत्र ८, २०८२ आइतबार | ०९:०३:३२
पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई

लोयल्टी कपः आयोजक लोयल्टी र काष्ठमण्डप सेमिफाइनलमा

काठमडौं । आयोजक लोयल्टी ‘बी’ र काष्ठमण्डप १२औं लोयल्टी कप यु-१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लोयल्टी ‘बी’ ले ब्रम्हकुञ्जलाई पेनाल्टी सुटआटमा ३-२ ले पराजित गर्यो । निर्धारित समयको खेल २-२ को बराबरीमा टुंगिएको थियो ।

काष्ठमण्डपले काभ्यालाई ६-१ को फराकिलो अन्तरले हरायो । काष्ठमण्डपका विशांक कार्कीले ह्याट्रिक गरे भने साहस ढकाल र सुप्रिम बोहराले समान एक गोल थपे । एक गोल आत्माघाती थियो ।

पिस प्वाइन्ट र चेल्सी वर्ल्ड स्कुलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । पिस प्वाइन्टले नेपाल पुलिस स्कुललाई ३-१ ले हरायो । पिस प्वाइन्टका हिमाल थिङले ह्याट्रिक गरे । पुलिसका सुदिप तामाङले एक गोल फर्काए ।

चेल्सीले इस्टपोललाई पेनाल्टी सुटआउटका ३-२ले स्तब्ध बनायो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो ।

सेमिफाइनलमा चेल्सीले पिस प्वाइन्ट तथा लोयल्टी ‘बी’ ले काष्ठमण्डपको सामना गर्नेछन् । दुवै सेमिफाइनलमा बिहीबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो