चैत्र १३, २०८२ शुक्रबार | ००:३८:५४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एन्फालाई केन्द्रिय सदस्य मल्लको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य अनिल मल्लले संघको कार्यसमिति बैठकमा गरिएका निर्णयमा असन्तुष्टि जनाउँदै ध्यानाकर्षण गराएका छन् ।

मल्लले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेख्दै ध्यानाकर्षण गराएका हुन् । मल्लले कार्यसमिति बैठकको निर्णय नम्बर ४ र ५ मा असन्तष्टि जनाएका हुन्।

‘अखिल नेपाल फुटबल संघ (एन्फा)को आउदो साधारण सभामा अनुमोदनका लागि पेस गर्नका लागि, मिति २०८० फागुन ३-६ गते सम्म बसेको संघको कार्यसमिति बैठकमा प्रस्तुत गरिएका एजेन्डाहरु मध्य एजेन्डा नं १,२,३,६ का विषयमा निर्णय भएको छ । यसैगरी एजेन्डा नं. ४ मा परिमार्जन सहित संशोधन गरि पेश गर्ने भनि निर्णय भएको हुनाले, संशोधन गरिएको विषय कार्यसमितिमा प्रष्ट पारिनुपर्ने साथै एजेन्डा नं. ५ मा रहेको विषय २०७९/०८० को लेखा परिक्षण प्रतिवेदनका सम्बन्धमा, छलफलकै क्रममा रहेको तर निर्णय नभइसकेको अवस्थामा, उपरोक्त ४ र ५ नम्बर एजेन्डामा संवेदनशिल भईकार्य समितिको निर्णय पश्चात मात्रै साधारण सभा सदस्यहरुमा जानकारी गराइयोस भनी सादर अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

यसैगरी मल्लले  निर्णय नै नभएको एजेन्डालाई निर्णय भएको भनिएकको र अन्य एजेन्डमा छलफल नै नभएको दुःख ब्यक्त गरेका छन्।

‘कार्यसमिति बैठकमा निर्णय नभएको ४, ५ एजेन्डालाई निर्णय भयो भनी प्रेस विज्ञप्ति प्रकाशित गरिएको र कार्यसमितिमा दर्ता भएका अन्य तमाम एजेन्डाहरुलाई पेण्डिङमा राखिएको विषय समेतमा दुःख व्यक्त गर्दछु,’ पत्रमा लेखिएको छ । 

एन्फा कार्यसमिति बैठकले गरेका निर्णय


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो