चैत्र १७, २०८२ मंगलबार | ०२:४४:१७
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

एन्फा कार्यसमिति बैठकले पाँचौं दिनमा पूर्णता पायो

फाइल तस्विर

काठमाडौं । अखिल नेपाल फुटबल संघ( एन्फा) कार्यसमिति बैठकले पाँचौं दिनमा आएर पूर्णता प्राप्त गरेको छ ।  बिहीबारका लागि बोलाइएको बैठकले सोमबार पूर्णता पाएको  हो।

विभिन्न एजेन्डामा विवाद हुँदा बैठक स्थगित हुँदै आएको थियो ।

बैठकले फागुन १४ गते हुने संघको नियमित साधारणसभाको अनुमानित वजेट रु।४६,लाख ४२ हजा ,४६० परारित गर्ने, संघको आव २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रमहरु कार्यकारी समितिको संशोधन सहितको प्रस्ताव, नियमित साधारणसभामा निर्णाययार्थ पेश गर्ने, आव २०८१/०८२ को वार्षिक कार्यक्रम तथा वजेट निर्माणको लागि कार्यकारी समितिको प्रस्तावमा पाँच सदस्यीय बजेट तथा कार्यकम निर्माण तथा सहयोग समिति गठन गर्ने लगायतका निर्णय गरेको छ ।

बजेट तथा कार्यकम निर्माण तथा सहयोग समितिको संयोजकमा संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खडका, सह(संयोजकमा उपाध्यक्ष दिपक खतिवडा छन् ।

यसैगरी सदस्यमा संघका उपाध्यक्षद्धयविराटजंग शाही र दीर्घबहादुर केसी तथा केन्द्रि सदस्य रविन्द्र चन्द छन् ।

कार्यसमिति बैठकले गरेका निर्णय 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो