चैत्र १४, २०८२ शनिबार | ०३:४५:१७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

दक्षिण कोरिया सेमिफाइनलमा

काठमाडौं । अस्ट्रेलियालाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै दक्षिण कोरिया कतारमा जारी एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अल वाक्रस्थित हल जानौव रंगशालमा शुक्रबार अग्रता जोगाउन नसक्दा अस्ट्रेलिया स्तब्ध बन्न पुग्यो । निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको ४१ औं मिनेटमा क्रियाग अलेक्जेन्डर गुडविनले अस्ट्रेलियालाई अग्रता दिलाएका थिए । इन्जुरी सयममा अस्ट्रेलियाका खेलाडीले सन ह्युङ मिनलाई पेनाल्टी बक्समा लडाएपछि पाएको पेनाल्टीमा हि चाङ ह्वाङले गोल गर्दै दक्षिण कोरियालाई बराबरीमा ल्याए ।  ।

त्यसपछि खेल १ सय ४ औं मिनेटमा सन ह्युङ मिनले गरेको गोल नै दक्षिण कोरियाको जितमा निर्णायक बन्यो ।

खेलको अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा ऐडेन कोन्नर ओनिइलले रातो कार्ड पाउँदै मैदान छाडेपछि अस्ट्रेलिया १० खेलाडीमा सिमित बनेको थियो ।

दक्षिण कोरियाले सेमिफाइनलमा जोर्डनको समाना गर्नेछ । जोर्डन ताजकिस्तानलाई १-० ले स्तब्ध बनाउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो