चैत्र ९, २०८२ सोमबार | १०:०४:११
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

इन्टर मियामीमाथि अल हिलालको रोमाञ्चक जित

काठमाडौं । क्लब मैत्रीपूर्ण खेलमा साउदी अरेबियाको अल हिलालले अमेरिकाको इन्ट मियामीमाथि ४-३ को रोमाञ्चक जित निकालेको छ ।

साउदी अरेबियाको किंगडम एरिनामा अल हिलाललाई जित दिलाउन अलेक्सजेन्डर मित्रोभिच, अब्दुल्ला अल हमदम, माइकल र माल्कोमले गोल गरे । इन्टर मियामीका लागि लुइस स्वारेज, लियोनल मेसी र डेविड रुइजले गोल गरे ।

खेलको १०औं मिनेटमा मित्रोभिचको गोलममार्फत अल हिलालले अग्रता लिएको थियो । तीन मिनेटपछि नै हमदमले टोलीको अग्रता दोब्बर बनाए ।

स्वारेजले ३४ औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितमा आयो । इन्टर मियामीका लागि स्वरेजको यो पहिलो खेल तथा गोल हो । माइकलले ४४ औं मिनेटमा गोल गर्दा अल हिलाल ३ १ ले अगाडी बढ्यो ।

दोस्रो हाफमा एक मिनेट भित्र दुई गोल गर्दै मियामी खेलमा फर्किएको थियो । ५४ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-२ को स्थितमा पुर्याए ।

एक मिनेटपछि नै रुइजले मियामीलाई ३-३ को बराबरीमा ल्याए । तर निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा माल्कोमले गोल गरेपछि अल हिलालले ४-३ को रोमाञ्चक जित निकाल्यो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो