श्रावण ३, २०८२ शनिबार | ०६:००:४४
हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने भारत जाने कबड्डी टोलीको बिदाइ मिना सुनार पोखरा निन्जाजमा अनुबन्ध आरति सुवेदीले मधेश युनाइटेडबाट खेल्ने हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने भारत जाने कबड्डी टोलीको बिदाइ मिना सुनार पोखरा निन्जाजमा अनुबन्ध आरति सुवेदीले मधेश युनाइटेडबाट खेल्ने

लिभरपुलको पुनरागमन जित

काठमाडौं । घरेलु मैदान एनफिल्डमा १–० ले पछि परेकोस्थिति उल्टाउँदै लिभरपुलले काराबाओ कप सेमिफाइनलमा फुलहमविरुद्ध २–१ को जित निकालेको छ ।

बिहीबार राति भएको पहिलो लेगमा जित निकालेसँगै लिभरपुलको फाइनल सम्भावना बढेको छ ।

लिभरपुलको जितमा कर्टिस जोनेस र कोडी गाक्पोले गोल गरेका हुन् । दुबै गोलको लागि डार्विन नुनेजले बल उपलब्ध गराएका थिए ।

खेलको १९औं मिनेटमा भ्रमणकारी टोलीका विलिअमले गोल गर्दै लिभरपुललाई दबाबमा राखेका थिए । उनले हेड गोल गरेका हुन् ।

पहिलो हाफमा लिभरपुललाई रोकेको फुलहम दोस्रो हाफमा भने दबाबमा आयो । जोनेसले ६८औं मिनेटमा बराबरी गोल गरेका थिए । ७१औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाएका हुन् ।

दोस्रो लेग २२ जनवरीमा हुने छ । फाइनल वेम्बली रंगशालामा २५ फेब्रुअरीमा हुनेछ । 
 


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS