चैत्र १२, २०८२ बिहीबार | १८:१३:४७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

नेपाल सुपर लिगको पुरस्कार राशिमा वृद्धि

काठमाडौं ।  नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो संस्करणको विजेताले  पाउने पुरस्कार राशिमा दोब्बर वृद्धि भएको छ ।

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले बुधबार एनएसएल विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिएको हो । अघिल्लो संस्करणको विजेताले ३५ लाख प्राप्त गरेको थियो ।

यसैगरी उपविजेता २० लाख रुपैयाँ प्राप्त गर्नेछ ।  प्रतियोगिताको सार्वेकृष्ट खेलाडी ( गोल्डेन बलले) २ लाख, सर्वाधिक गोलकर्ता ( गोल्डेन बुट)  र उत्कृष्ट गोलकिपर ( गोल्डेन ग्लोभ) ले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

एनएसएसको दोस्रो संस्करणको फाइनल शनिबार हुँदैछ । पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टी सु्टआउटमा ४-३ ले पराजित गर्दै साबिक उपविजेता धनगढी एफसीले फाइनलमा स्थान बनाइसकेको छ ।

बिहीबार हुने दोस्रो क्वालिफारबाट फाइलन पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । दोस्रो क्वालिफयरमा पोखराले ललितपुर सिटी एफसीको सामना गर्नेछ ।  ललिपुर एलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्सलाई ३-० ले पराजित गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो