चैत्र १३, २०८२ शुक्रबार | ०१:२७:४३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पुस १५ भित्र बक्यौता रकम नपाए प्रतियोगिता नखेल्ने चेतावनी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबहरुले पुस १५ गते भित्र आफूले पाउनु पर्ने बक्यौता रकम नपाए अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागीता नजनाउने चेतावनी दिएका छन् ।

क्लबलहरुले आइतबार एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई ध्यानकर्षण पत्र बुझाउँदै एन्फाले आयोजना गर्ने प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

‘ए’ डिभिजनका ६ क्लब फ्रेन्ड्स, न्युरोड टिम (एनआरटी), सातदोबाटो युवा क्लब, मनाङ मर्स्ङदी, चर्च ब्वाइज र खुमलटार युवा क्लब ( गत संस्करण ‘बी’ डिभिजन घटुवा भएको) ले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।

क्लबहरुले विसं २०७८/ ७९ र २०७९/ ८० को लिगमा सहभागी भएवापत पाउनु पर्ने तयारी रकम एन्फाले हालसम्म पनि उपलब्ध नगराएको बताएका छन् ।

क्लबहरुको यो चेतावनीपछि करिब पाँच महिना रोकिएर सोमबारदेखि पुनः संञ्चालन हुने भनिएको एन्फा यु १६ युथ लिग पनि प्रभावित हुने देखिएको छ ।

यसैगरी गत बिहीबार मात्रै ‘बी’ डिभिजन क्लबहरुले मध्यपुर युथ एसोसिएसनमाथिको कारवाही फुकुवा नभएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने चेतावनी दिएका थिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो