चैत्र ७, २०८२ शनिबार | २१:०७:४५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नान्टेसमाथि पिएसजीको रोमाञ्चक जित

काठमाडौं ।  लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार फ्रेन्च लिग वानमा नान्टेसमाथि २-१ को रोमाञ्चक निकालेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पिएसजीलाई जित दिलाउन ब्राडली बारकोला र रान्डल कोलो मुनीले गोल गरे । नान्टेसका मोस्तफा मोहमेदले एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानको पिएसजीले १५ खेलमा ३६ अंक जोडेको छ । पराजय ब्यहोरेको नान्टेस समान खेलबाट १८ अंकका साथ नवौं स्थानमा छ ।

खेलको ४१ औं मिनेटमा बारकोलाको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । उनले भिटिन्हाको पासलाई पोस्टको दिशा दिएका थिए ।

५५ औं मिनेटमा मोस्तफाले खेललाई बराबरीमा ल्याए । उनले फ्लोरेन्ट मोल्लेटको पासलाई सदुपयोग गरेका थिए ।

निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा वैकल्पिक खेलाडी मुनीले गोल गर्दै पिएसजीलाई २–१ को रोमाञ्चक जित दिलाए । ७९ औं मिनेटमा ब्राडलीको स्थानमा मैदान छिरेका मुनीले चार मिनेटपछि नै गोल गर्न सफल भए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो