चैत्र १४, २०८२ शनिबार | ०६:३३:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

युनाइटेड घरेलु मैदानमै पराजित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथसँग ३-० को हार ब्यहोरेको छ ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा बर्नमाउथलाई जित दिलाउन डोमिनिक सोलाङ्की, फिलिप बिलिङ, मार्कोस सेनेसीले गोल गरे ।

जितसँगै १६ खेलमा १९ अंक जोडेको बर्नमाउथ १३ औं स्थानमा छ । पराजय ब्यहोरे युनाइटेड १६ खेलमा २७ अंकसहित छैठौं स्थानमा छ ।

खेलको पाँचौं मिनेटमा सोलाङ्कीको गोलमार्फत बर्नमाउथले अग्रता लिएको थियो । उनले लुइस कुकको पासमा गोल गरेका थिए । ६८ औं मिनेटमा मार्कस टाभेरनियरको क्रसलाई  हेडरमार्फत पोस्टको दिशा दिँदै बिलिङले टोलीको अग्रता दोब्बर बनाए ।

७३ औं मिनेटमा टाभेरनियरकै क्रसमा अर्को हेडरगोल गर्दै बर्नमाउथलाई ३-० को सहज जित निकल्यो ।  खेलको अन्तिम समयमा बर्नमाउथका डाङ्गो क्वाटारले गोल गरे पनि फाउलका कारण  त्यसले मान्यता पाएन

लिग अन्तर्गतकै अन्य खेलमा अन्य खेलमा ब्राईटन र बर्नली तथा उल्भरह्यामटन र नटिङ्घम फरेस्टले १-१ को बराबरी खेल्दा सेफिल्ड युनाइटेडले ब्रेन्टफोर्डमाथि १-० को जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो