चैत्र १२, २०८२ बिहीबार | २२:४७:३३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आइ लिगः किकस्टार्टको विजयी सुरुआत

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्धय प्रीति राई र दीपा शाहीसम्मिलित किकस्टार्ट एफसीले महिला आइ लिगमा विजयी सुरुआत गरेको छ ।

साबिक उपविजेता किकस्टार्टले शनिबार होप्स एफसीमाथि ३-० को सहज जित निकालेको हो । डाक्टर अम्बेडकर रंगशालामा किकस्टार्टलाई जित दिलाउन करिश्मा पुरुषोत्तम शिरवोइकर, सुस्मिता लेप्चा र युम्लेम्बम पक्पी देवीले गोल गरे ।

खेलको १३ औं मिनेटमा करिश्माको गोलमार्फत किकस्टार्टले अग्रता लिएको थियो । २४ औं मिनेटमा सुस्मिताले टोलीको अग्रता दोब्बर बनाइन् ।

५६ औं मिनेटमा युम्लेम्बाले गोल गर्दै  किकस्टार्टलाई ३-० को सहज जित दिलाइन् । किकस्टार्टले प्रीति र दीपालाई पहिलो रोजाइमै मौका दिएको थियो । यही खेलमार्फत उनीहरुले आइ लिगमा डेब्यू गरेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो