चैत्र ११, २०८२ बुधबार | ०६:५८:४६
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

फेका कपः ओरियन्टलको विजयी सुरुआत

फेका कपको ‘म्यान अफ द म्याच’ प्रज्ज्वल भुजेललाई ट्रफी प्रदान गरिदै

काठमाडौं । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा बिहिबारबाट सुरु भएको १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा साबिक विजेता ओरियन्टलले विजयी सुरुआत गरेको छ ।

ओरियन्टलले कौस्तुभलाई ३-१ ले पराजित गरेको हो । ओरियन्टलका उमेश अछामी, प्रज्ज्वल भुजेल र मनोज रामले गोल गरे । कौस्तुभका रिदम श्रेष्ठले सान्त्वना गोल गरे ।

प्रतियोगिताको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले  गरे । उद्घाटनका अवसरमा विद्यार्थीहरुको मार्च पास्ट कम्पिटिसन समेत भएको थियो । मार्च पास्टमा विद्या विकास स्कुल पहिलो,  शिक्षालय नेपाल दोस्रो हाइली क्रिएटिभ स्कुल तेस्रो र गोल्डेन बड स्कुल चौथो भए ।

नकआउट प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको फेकाका सहसचिव एवं कार्यक्रम संयोजक राजु दाहालले जनाएका छन् । शीर्ष चार स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो