कार्तिक २९, २०८१ बिहीबार | २३:१९:४१
टिआइए कपः आयोजक टिआइए क्वार्टरफाइनलमा नेपाल आइपुग्यो राष्ट्रिय महिला यु-१९ क्रिकेट टोली जुनियर टेनिसः असभ र राजवीर सेमिफाइनलमा पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी राष्ट्रिय महिला यु-१९ क्रिकेट टोलीका खेलाडीले जनही २ लाख ५० हजार पाउने मछिन्द्रको सहज जित दिगविजयको ह्याट्रिकमा आर्मीले सातदोबाटोलाई हरायो यु-१९ महिला क्रिकेट टोली आज स्वदेश फर्किदै हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टोटनहमका बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध टिआइए कपः आयोजक टिआइए क्वार्टरफाइनलमा नेपाल आइपुग्यो राष्ट्रिय महिला यु-१९ क्रिकेट टोली जुनियर टेनिसः असभ र राजवीर सेमिफाइनलमा पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी राष्ट्रिय महिला यु-१९ क्रिकेट टोलीका खेलाडीले जनही २ लाख ५० हजार पाउने मछिन्द्रको सहज जित दिगविजयको ह्याट्रिकमा आर्मीले सातदोबाटोलाई हरायो यु-१९ महिला क्रिकेट टोली आज स्वदेश फर्किदै हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टोटनहमका बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध

टोलीको प्रदर्शनमा प्रशिक्षक महर्जन असन्तृष्ट

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा झापा एफसीसँग बराबरीमा रोकिएपछि साबिक विजेता काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले टोलीको प्रदर्शनप्रति असन्तृष्टि व्यक्त गरेका छन् ।  

‘जित निकाल्दै शीर्ष स्थानमा पुग्ने लक्ष्य थियो । त्यो पूरा भएन । अघिल्ला दुई खेलमा जस्तै आज पनि तालमेल नमिलेको जस्तो देखियो । खेलाडी हत्तारिएका छन् । बल नियन्त्रण भएन । महत्त्वपूर्ण खेलाडीले नै अवसर गुमाएका छन् । अभ्यास खेलमा राम्रो थियो । तर प्रतियोगितामा राम्रो हुन सकिरहेको छैन,’ महर्जनले भने,‘ लगातार गल्ती भइरहेको छ । आगामी खेलमा यसलाई सुधार्ने प्रयास गर्नेछौं । आक्रमण पनि राम्रो हुन सकिरहेको छैन । रक्षपंक्ति राम्रो हुँदा गोल खाएका छैनौं ।  उनीहरुलाई राम्रो खर्च गरिएको छ । त्यसैले यस्तो खेलिदिनु भएन । ’

त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा सोमबार दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

यसैगरी झापा प्रशिक्षक ओरिओल सेगुराले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाए ।

‘बारबरीले हामी निरास छौं । रेफ्रीको निर्णयमा सन्तुष्ट छैन । रेफ्रीले धेरै गल्ती गरिरहेका छन् ,’ सेगुराले भने,‘अन्जन नहुँदा केही असर गर्यो । उनी चाँडै निको हुन्छन् भन्ने आशा छ ।’ 


भिडियो
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin
राष्ट्रिय फुटबल टिमका CAPTAIN KIRAN CHEMJONG र FORMER PLAYER MANSAJAN RAJBHANDARI को चिया पसल
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA