मंसिर १८, २०८२ बिहीबार | ०७:५९:१८
बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी

टोलीको प्रदर्शनमा प्रशिक्षक महर्जन असन्तृष्ट

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा झापा एफसीसँग बराबरीमा रोकिएपछि साबिक विजेता काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले टोलीको प्रदर्शनप्रति असन्तृष्टि व्यक्त गरेका छन् ।  

‘जित निकाल्दै शीर्ष स्थानमा पुग्ने लक्ष्य थियो । त्यो पूरा भएन । अघिल्ला दुई खेलमा जस्तै आज पनि तालमेल नमिलेको जस्तो देखियो । खेलाडी हत्तारिएका छन् । बल नियन्त्रण भएन । महत्त्वपूर्ण खेलाडीले नै अवसर गुमाएका छन् । अभ्यास खेलमा राम्रो थियो । तर प्रतियोगितामा राम्रो हुन सकिरहेको छैन,’ महर्जनले भने,‘ लगातार गल्ती भइरहेको छ । आगामी खेलमा यसलाई सुधार्ने प्रयास गर्नेछौं । आक्रमण पनि राम्रो हुन सकिरहेको छैन । रक्षपंक्ति राम्रो हुँदा गोल खाएका छैनौं ।  उनीहरुलाई राम्रो खर्च गरिएको छ । त्यसैले यस्तो खेलिदिनु भएन । ’

त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा सोमबार दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

यसैगरी झापा प्रशिक्षक ओरिओल सेगुराले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाए ।

‘बारबरीले हामी निरास छौं । रेफ्रीको निर्णयमा सन्तुष्ट छैन । रेफ्रीले धेरै गल्ती गरिरहेका छन् ,’ सेगुराले भने,‘अन्जन नहुँदा केही असर गर्यो । उनी चाँडै निको हुन्छन् भन्ने आशा छ ।’ 


भिडियो
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2