चैत्र १७, २०८२ मंगलबार | ०५:४१:००
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

रेफ्रीको निर्णयप्रति प्रशिक्षकको असन्तुष्टि

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बारबरीमा रोकिएपछि झापा एफसी र पोखरा थन्डर्सका प्रशिक्षकले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

‘एक अकं पाउँदा खुसी छौ । प्रतियोगिता राम्रो छ तर रेफ्रीको निर्णय चित्त बुझ्दो छैन । धेरै गल्तीहरु भइरहेको छ ,’ झापाका प्रशिक्षक ओरिओल सेगुरा भने,‘पहिलो खेलमा भन्दा राम्रो प्रदर्शन भयो । चान्स पनि बनायौ । अर्को खेलमा अझै राम्रो प्रदर्शन हुनेछ ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा झापा र पोखराले १-१ को बराबरी खेलेका थिए ।  पोखराका लागि मोसेस ग्याबा  र झापाका लागि सामान्डर ओकिलोभले गोल गरे ।

यसैगरी पोखराका सहायक प्रशिक्षक राजेन्द्र तामाङले पनि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाए ।

खेल बराबर भयो । अंक गुमाएनौ । झापाले हाइ प्रेसिङ गर्दा आतिन पुग्यौं । गोल गरेपनी दवावमा राख्न सकेनौ । दोस्रो हाफमा धेरै फल भयो,’ तामाङले भने,‘ कमलको निर्णयमा रेफ्री आक्रमक भए । १० खेलाडी हुँदा दवाव भयो । रेफ्रीले दुवै टोलीलाई बराबर गर्नुपर्छ । रेफ्री एकोहोरो हुँदा बेन्च झनै आक्रमक भइयो, त्यसैले प्रशिक्षकले पनि रातो कार्ड ब्यहोर्न पुगे ।

झापाविरुद्धको खेलमा पोखराका मिडफिल्डर कमाल थापा र प्रशिक्षक नवीन न्यौपानेले रातो कार्ड ब्यहोरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो