चैत्र ११, २०८२ बुधबार | १५:१४:३७
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न

नेपाल सुपर लिग: विमलको गोलमा वीरगंजविरुद्ध चितवनलाई अग्रता

काठमाडौं । आइकोनिक खेलाडी विमल घर्ती मगरको गोलमा चितवन एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणअन्तर्गत वीरगंज युनाइटेडविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार जारी खेलमा विमलले रोशन राणा मगरको थ्रु बललाई सदुपयोग गरेका हुन् ।

२८ औं मिनेटमा रोशनले मध्यभागको टचलाईनबाट विमललाई सुन्दर थ्रु बल निकालिदिएका थिए । जसको फाइदा उठाउँदै विमलले वान भर्सेस वानमा वीरगंजका गोलकिपर दीप कार्कीलाई बिट गरे ।

यसबाहेक खेलमा दुबै टोलीले केही अवसर सृजना गरेपनि गोल गर्न सकेका छैनन् ।

दुबै टोली पहिलो जितको लक्ष्यमा छन् । पहिलो खेलमा वीरगंजले साबिक उपविजेता धनगढीसँग १–० को हार ब्यहोरेको थियो । चितवनको यो तेस्रो खेल हो । पहिलो खेलमा पोखरा थन्डर्ससँग १० ले पराजित चितवनले दोस्रो खेलमा साबिक विजेता काठमाडौं रेजर्सविरुद्ध १–१ को बराबरी खेलेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो