चैत्र १२, २०८२ बिहीबार | २१:२०:०९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपाल सुपर लिगः यस्तो छ पोखराको टोली

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको सुरुआत शुक्रबारबाट हुँदैछ । प्रतियोगितामा नौ टोलीले सहभागिता जनाउँदैछन् । सहभागी सम्पूर्ण टोलीको तयारी पूरा भइसकेको छ ।

आयुष घलान मार्की रहेको पोखराले दीनेश राजवंशीलाई आइकोनिक खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

पोखराको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने छन् । उनलाई सहायक प्रशिक्षक राजेन्द्र तामाङ, गोलकिपर प्रशिक्षक विनोद महर्जन र सहायक गोलकिपर प्रशिक्षक राजुसिंह महर्जनले साथ दिनेछन् ।

यसैगरी यज्ञ पोखरेल व्यवस्थापक रहेको पोखरासँग कर्माछोडन गुरुङ फिजियोथेरापिस्ट, दीपककुमार राजबाहक श्रेष्ठ किट्स व्यवस्थापक, सदिश बस्नेत खेल व्यवस्थापक, श्रीजन श्रेष्ठ फोटग्राफ र विवेक गुरुङ भिडियोग्राफरको रूपमा जोडिएका छन् ।

पोखराले शनिबार एफसी चितवनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

पोखराले अनुबन्ध गरेका पाँच विदेशी खेलाडीः

१ मोसेस ग्याबा ट्वम-फरवार्ड, घाना
२ जो ऐडो-रक्षक, घाना
३ प्रिसो एन्जाङा- गोलकिपर, क्यामरुन
४ फ्याङ्कलिन केइटा  टाला- रक्षक, क्यामरुन
५ स्टीफन कोजो पापा अनोर- फरवार्ड, घाना

पोखराको टोली :
आयुष घलान (मार्की), अन्जल महर्जन, सुरजजिउ ठकुरी, सञ्जिव विष्ट, पुजन होना, दीपेश आले मगर, पदम भट्टराई, पदमकुमार तामाङ, जीवन गुरुङ, विपीन कँडेल, अनिष पोम्बु लिम्बु, नरेन्द्र चौधरी, कमलबहादुर थापा, सुनिल घलान, राजु योगी, सुदीप सुनार, अभिषेक लामा, दीनेश राजवंशी (आइकोनिक), मोसेस ग्याबा ट्वम, जो ऐडो, प्रिसो एन्जाङा, फ्याङ्कलिन केइटा टाला, स्टीफन कोजो पापा अनोर


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो