चैत्र ११, २०८२ बुधबार | ०१:१५:०३
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

पोर्चुगलको कीर्तिमानी जित

काठमाडौं । पोर्चुगलले युरो २०२४ छनोटअन्तर्गत समूह ‘जे’ का १० मध्ये १० खेल नै जितेको छ । समूहको अन्तिम खेलमा आइतबार राति पोर्चुगलले आइसल्यान्डलाई २–० ले हरायो ।

घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज र रिकाल्डो होर्टाले गोल गरे । खेलको ३७औं मिनेटमा बर्नान्डो सिल्भाको गोलमा ब्रुनोले गोल गरे । कप्तान क्रिष्टियानो रोनाल्डोको पासमा ६६औं मिनेटमा रिकार्डाेले गोल गरेका हुन् ।

प्रशिक्षक रोबर्टाे मार्टिनेज जनवरीमा अनुबन्ध भएपछि पोर्चुगलले हार बेहोर्नु परेको छैन । छनोट खेलमा सत प्रतिशत जित निकाल्ने पोर्चुगल मात्रै एक्लो टोली हो । फ्रान्सले अन्तिम खेलमा ग्रिसलाई हराए यहि कीर्तिमान बराबर गर्नेछ ।

समूह ‘जे’ बाट पोर्चुगल ३० अंकसहित शीर्षस्थानमा  छ । पोर्चुगल र स्लोभाकिया युरोमा स्थान बनाएका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो