चैत्र १०, २०८२ मंगलबार | १८:५६:१२
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

तीन खेलाडी पहिलाेपटक राष्ट्रिय टोलीमा

काठमाडौं । नेपालले फिफा विश्वकप र एएफसी एसिया कप संयुक्त छनोटको दोस्रो चरणका लागि सयुंक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलका लागि टोली टोली घोषणा गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको हो । रक्षक योगेश गुरुङ,मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

यसैगरी गरी अभ्यासका क्रममा घाइते भएकाले अनुभवी रक्षक अनन्त तामाङले युएईविरुद्धको खेल गुमाउने भएका छन् । एन्फाका अनुसार अनन्तको घुँडामा चोट लागेको छ । 

नेपालले कात्तिक ३० गते घरेलु टोली युएईको सामना गर्नेछ । यसैगरी नेपालले मसिंर ५ मा घरेलु मैदानमा यमनसँग खेल्नेछ ।

पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई पराजित गर्दा युएई र बहराइनले भने वरीयताको आधारमा सिधै दोस्रो चरणमा स्थान बनाएका हुन् । विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा नेपाल, युएई, बहराइन र यमन छन् ।

पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई पराजित गर्दा युएई र बहराइनले भने वरीयताको आधारमा सिधै दोस्रो चरणमा स्थान बनाएका हुन् ।

एन्फाले युएई जाने टोलीलाई शुक्रबार नै बिदाइ गरेको छ ।

नेपाली टोली

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

रक्षकः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डरः लाकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्ड: अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो