चैत्र १६, २०८२ सोमबार | १६:५४:४८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

वीरगंजमा घानाका चार खेलाडी

काठमाडौं । नयाँ टोली वीरगंज युनाइटेडले नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणका लागि पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

दीप कार्की मार्की खेलाडी रहेको वीरगंजले उपाधि जित्ने लक्ष्यका साथ घानाका चार तथा कङ्गोका एक खेलाडीलाई अनुबन्ध गरेको हाे।

यी हुन् विरगंजले अनुबन्ध गरेका पाँच विदेशी खेलाडीः

१. विलियम ओपेकु एइसेडो- मिडफिल्डर, घाना
२. आइकिन्स केइ बाफोर-रक्षक, घाना
३. हान्स क्वोफी- फरवार्ड, घाना
४. आबेड औसु- फरवार्ड, घाना
५. सामाला जाजे- मिडफिल्डर, कङ्गो

टोलीकाे प्रशिक्षण सनोज श्रेष्ठले सम्हाल्नेछन् । क्लबको आइकोनिक खेलाडीमा तेज तामाङ छन् ।

वीरगंजको टोली:
दीप कार्की (मार्की), सुरज गुरुङ, विशोन गुरुङ, शत्रुधन चौधरी, सुनिल खड्का, तेज तामाङ (आइकोनिक), हरिसराज भट्ट, सुशिल लामा, सुभास लामा, सिमन्त थापा, जय गुरुङ, दीवाकर चाैधरी, सुदीप गुरुङ, युवराज खड्का, दीपकराज  सिंह, विलियम ओपेकु एइसेडो, आइकिन्स केइ बाफोर, हान्स क्वोफी, आबेड औसु, सामाला जाज


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो