चैत्र १४, २०८२ शनिबार | ००:१५:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

विमल चितवनको आइकोनिक खेलाडी

काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएफएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरलाई आइकोनिक खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

क्लबले सोमबार सामाजिक सञ्जालमार्फत विमललाई अनुबन्ध गरेको जनाकारी गराएको हो । विमल अघिल्लो साता मात्रै अस्ट्रेलिया पुगेका थिए ।

क्लबले मार्की खेलाडीको रूपमा गोलकिपर विशल श्रेष्ठलाई अनुबन्ध गरेको छ ।

गत सिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल काठमाडौं रेजर्स र स्पाेर्टिङ इलामबीच हुनेछ ।

फाइनल खेल पुष १४ मा हुने तालिका छ । पहिलो संस्करणका साबिक विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

चितवनको टोली

विशाल श्रेष्ठ (मार्की खेलाडी), छिरिङ गुरुङ, नवयुग श्रेष्ठ, अमित श्रेष्ठ, एकराज बुढाथोकी, रोशन राना मगर, बुद्ध तामाङ, हेम तामाङ र विक्रम धिमाल प्रदीप भन्डारी, राजेश परियार, शरन विक्रम सिंह बस्नेत, पुस्कर खड्का, विमल घर्ती मगर ( आइकोनिक खेलाडी) 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो