चैत्र १४, २०८२ शनिबार | ११:१०:५२
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

रोनाल्डोबिना नासरको सहज जित

काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोबिना अल नासरले ओहोदविरुद्ध ५–१ को सहज जित निकालेको छ । सोमबार राति भएको किङ्स कप अन्तिम १६ को खेलमा अल नासरले सहज जित निकालेको हो ।

नासरको जितमा साडिओ माने, सेको फोनाना, एन्डरसन टालिस्का, एमन अहमेद र समी अल नाजेइले समान एक गोल गरेका थिए । ओहोदका लागि कोनराद मिचालकले एक गोल फर्काएका हुन् ।

कमजोर मानिएको प्रतिद्वन्दीविरुद्ध प्रशिक्षक लुइस कास्ट्रोले रोनाल्डोलाई विश्राम दिएका थिए ।

अन्तिम ३२ कै अर्काे खेलमा अल हिलालले अल जाबालाइनविरुद्ध १–० को कठिन जित निकालेको छ । अल हिलालले पनि नेयमारलाई विश्राम दिएको थियो । अल हिलाललेको जितमा रुवेन नेभसले निर्णायक गोल गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो