चैत्र १४, २०८२ शनिबार | १८:०६:३२
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

सेफिल्डको पोस्टमा न्युक्यासलको ८ गोल

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा न्युक्यासल युनाइटेडले घरेलु टोली सेफिल्ड युनाइटेडविरुद्ध ८-० को फराकिलो जित निकालेको छ ।

जितसँगै ६ खेलमा ९ अंक जोडेको न्युक्यासल नवौं स्थानमा उक्लिदा पराजय ब्यहोरेको सेफिल्ड समान खेलबाट १ अंकका साथ पुछारमा छ ।

ब्रामेल लेन रंगशालामा न्युक्यासललाई जित दिलाउन सेन लङस्टाफ, ड्यान बर्न, स्वेन बोटम्यान, क्यालम विल्सन, एन्थोनी गोर्डन, मिगुएल अल्मिरोन, ब्रुनो गुइमारेस र अलेक्सजेन्डर इसाकले गोल गरे ।

खेलको २१ औं मिनेटमा लङस्टाफको गोलमार्फत न्युक्यासलले अग्रत लिएको थियो । ३१ औं मिनेटमा बर्नले टोलीको अग्रता दोब्बर बनाए ।

चार मिनेटपछि नै बोटम्यानले न्युक्यालका लागि तेस्रो गोल गरे । ५६ औं मिनेटमा विल्सन र ६१ औं मिनेटमा गोर्डनले गोल गर्दा न्युक्यासल ५-० ले अगाडि बढ्यो ।

६८ औं मिनेटमा अल्मिरोनले तथा पाँच मिनेटपछि गुइमरेसले गोल थपे । खेल सकिँन तीन मिनेट बाँकी छँदा इसाकले गोल गर्दै न्युक्यासललाई ८-० को फराकिलो जित दिलाए ।

प्रिमियर लिगमा सेफिल्डको यो सबैभन्दा ठुलो हार हो ।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो