चैत्र ८, २०८२ आइतबार | १८:५०:२७
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

लिभरपुलको सहज जित

काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आइतबार वेस्ट हाम युनाइटेडविरुद्ध ३-१ को सहज जित निकालेको छ । 

जितसँगै ६ खेलबाट १६ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । पराजय ब्यहोरेको वेस्ट हाम समान खेलबाट १० अंकका साथ सातौं स्थानमा छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह डार्बीन नुनेज र डियगो जोटाले गोल गरे। वेस्ट हामका लाागि जारोड बोवेनले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा सलाहको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो ।  ४२ औं मिनेटमा बोबेनले वेस्ट हामका लागि बराबरी गोल फर्काए ।

६० औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुलाई अग्रता २-१ को अग्रता दिलाए । खेल सकिन ५ मिनेट बाँकी जोटाले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

शनिबार नै सम्पन्न खेलमा आर्सनल घरेलु मैदानमै टोटनहमसँग २-२ को बराबरीमा रोकिएको छ । यसैगरी ब्राइटनले बर्नमाउथमाथि ३-१ को जित निकाल्दा म्यानचेस्टर युनाइटेडले बर्नेली तथा एस्टन भिल्लाले चेल्सीमाथि समान १-० को कठिन जित निकाले ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो