चैत्र १५, २०८२ आइतबार | ०१:२९:४५
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

सिटीको लगातार छैटौं जित

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि जारी राखेको छ । शनिबार सम्पन्न खेलमा सिटीले नटिङ्घम फरेस्टविरुद्ध २-० को जित निकालेको हो ।

जितसँगै ६ खेलमा १८ अंक जोडेको सिटी शीर्ष स्थानमा कायम छ । पराजय ब्यहोरेको नटिङ्घम समान खेलबाट ७ अंकका साथ १० औं स्थानमा छ ।

घरेलु मैदान इतिहाद रंगशालमा सिटीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे ।

खेलको सातौं मिनेटमा फोडेनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । सात मिनेटपछि नै हाल्यान्डले टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा सिटी २-० ले विजयी भयो । ४६ औं मिनेटमा रोड्रीले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।

शनिबार नै सम्पन्न अन्य खेलमा लुटन टाउन र उल्भरह्यामटन १–१ तथा क्रिस्टल प्यालेस र फुलहम गोलरहित बराबरीमा रोकिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो