चैत्र ६, २०८२ शुक्रबार | ११:३९:३८
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

मानेभञ्ज्याङ गोल्डकपः उद्घाटन खेलमा धरान र जलपाइगुडी भिड्ने

इलाम । मानेभञ्ज्याङ गोल्डकपको उद्घाटन खेलमा पानवारी एफसी धरान र बिएसके जलपाइगुडी वेस्ट बंगाल भिड्ने भएका छन् ।

मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङले सार्वजनिक गरेको ‘ड्र’ अनुसार असोज १५ गते धरान र जलपाइगुडी भिड्ने भएका हुन् । प्रतियोगिताको सातौ संस्करणमा ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा सहित नेपाल र भारतका १६ क्लबको सहभागिता रहने छ ।

प्रतियोगितामा नेपालबाट शेर्पासहित सिरिजंगा एफसी भद्रपुर झापा, रेडहर्स एफसी इलाम, पानवारी एफसी धरान र २५ के एफसी पोखरा सहभागी छन् । भारतका बिएसके जलपाइगुरी, सिङलिङ एस्सी सोरेङ सिक्किम, दलसिङपारा एसए डुर्वस, मोहम्मडन एथ्लेटिक कलकाता के एफसी सिलिगुडी, चन्डा एफसी तीनधारिया, जर्जियन एफसी कालिम्पोङ, डिएसए हौराहा कलकाता, आयोजक मानेभञ्ज्याङ एफसी, सिलोङ लाजोङ एफसी, टेरिटोरियल आर्मी दार्जिलिङ छन् । 

असोज २८ (अक्टोबर १०) सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार भारतीय रुपिँया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको समापनमा गायक सुगम पोखरेलको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ । प्रतियोगिता २०७१ साल (सन् २०१४) बाट  आयोजना हुँदै आएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो