चैत्र १३, २०८२ शुक्रबार | ०५:३३:३१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

भियातनामविरुद्ध आक्रमणमा सावित्रा

फाइल फोटो

काठमाडौं । चीन भइरहेको १९ औं एसियाली खेलकुदको महिला फुटबलमा भियतनामविरुद्ध नेपालले आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेको छ ।

समूह ‘डी’ अन्तर्गतको यो खेल नेपाली समयअनुसार दिउँसो १ः४५ सुरु हुनेछ। यो समूहमा जापान र बंगलादेश पनि छन् ।

नेपाल रेनुका नगरकोटेको कप्तानीमा मैदान उत्रिएको छ । नेपालको गोल पोस्ट एन्जिला तुम्बाप्पो सुब्बाले सम्हाल्ने छिन् । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रक्षापंक्तिको जिम्मेवारी हिराकुमारी भुजेल, अमृता जैशी, समिक्षा घिमिरे, पूजा रानालाई सुम्पिएका छन् ।

मिडफिल्डमा  रेणुका नगरकोटे (कप्तान) सरु लिम्बु ,गीता राना, दिपा शाही छन् । नेपाली टोलीको अक्रमण सावित्रा भण्डारीमै निर्भर रहने छ । उनलाई अमिषा कार्कीले साथ दिने छिन् ।

नेपालको पहिलो रोजाइ

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा

रक्षकः हिराकुमारी भुजेल, अमृता जैशी, समिक्षा घिमिरे, पूजा राना

मिडफिल्डः रेणुका नगरकोटे ९कप्तान०सरु लिम्बु ,गीता राना, दिपा शाही

फरवार्डः सावित्रा भण्डारी, अमिषा कार्की,

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो