चैत्र १७, २०८२ मंगलबार | ०४:२७:०४
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

इङ्ल्यान्डको टोलीमा एक परिवर्तन

काठमाडौं । युइएफए महिला नेसन्स लिगको सुरुआती दुई खेलका लागि घोषित विश्वकप उपविजेता इङ्ल्यान्डको टोलीमा एक परिवर्तन भएको छ ।

यसअघि टोलीमा रहेकी रक्षक लोटे वुबेन मोयले चोटका कारण प्रतियोगिता गुमाउने भएपछि लुसी पार्करलाई टोलीमा बोलाइएको हो । अभ्यासका क्रममा मोयको मासंपेशीमा समस्या देखिएको थियो ।

चोटकै कारण विश्वकप खेलेका केइरा वाल्श र बेथनी इङ्ल्यान्ड पनि टोलीमा छैनन् । यसैगरी लुसी स्टानिफोर्थ र माया ले टिसियर टोलीमा पुनरागमन गरेका छन् ।

लिग ‘ए’ को समूह एकमा इङ्ल्यान्ड, बेल्जियम, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् ।  इङ्ल्यान्डले सेप्टेम्बर २३ मा स्कटल्यान्ड र २६ मा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

इङ्ल्यान्डको टोली

गोलकिपरः मेरी इर्प्स, हन्ना ह्याम्पटन, एली रोबक

रक्षकः मिली ब्राइट, लुसी ब्रोन्ज, जेस कार्टर, नियाम चार्ल्स, एलेक्स ग्रिनउड, माया ले टिसियर, एस्मे मोर्गन, लुसी पार्कर

मिडफिल्डरः लोरा कोम्ब्स, जोर्डन नोब्स, जेस पार्क, लुसी स्टानिफोर्थ, जर्जिया स्ट्यानवे, इला टुने, केटी जिलेम

फरवार्डः राहेल डेली, लरेन हेम्प, लरेन जेम्स, क्लो केली, एलेसिया रुसो, केटी रोबिन्सन 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो