असार ३१, २०८२ मंगलबार | ०५:२३:५१
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा

विश्वासको शल्यक्रिया सम्पन्न, कम्तिमा पाँच महिना मैदान बाहिर रहने

Bishwas Shrestha

काठमाडौं । खुट्टामा चाेट लागेका फुटबलर विश्वास श्रेष्ठकाे सफल शल्यक्रिया सम्पन्न भएको छ ।

विश्वासको शनिबार पोखराको फेवासिटी अस्पतालमा शल्यक्रिया भएको हो । फुटबलर विश्वास तिलाेत्तमा-१५, कोटिहवामा जारी २१ औं लिस्नु कपको क्वार्टरफाइनलमा घाइते भएका थिए ।

नेपाली फुटबलको सबै उमेर समूहका प्रतियोगिता खेलिसकेका विश्वास २०१५ मा काठमाडौंमा भएको दक्षिण एसियाली फुटबल संघ(साफ) च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जित्दाका प्रमुख सदस्य थिए ।

हिमालयन शेर्पा क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका फरवार्ड विश्वासले एनएसएलको पहिलो संस्करणमा काठमाडौं रेजर्सबाट खेलेका थिए । त्यतिबेला विश्वासले प्र्रतियोगिताको ‘इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट’को उपाधि जितेका थिए ।

अर्को महिना लाओसविरुद्ध हुने विश्वकप तथा एसिया कप छनोटका लागि हाल ३३ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेका छन् । विश्वासलाई पनि बन्द प्रशिक्षणमा बोलाउने चर्चा चलेको थियो । यस्तोमा विश्वासले राष्ट्रिय टोलीमा पर्ने मौका गुमाएका छन् ।

विश्वासका अनुसार उनी कम्तिमा पनि पाँच महिना मैदान बाहिर रहनेछन् ।

 

 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH