चैत्र १४, २०८२ शनिबार | ०६:५९:३९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अल नासरको जितमा रोनाल्डोको गोल

काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको गोलप्रेरित अल नासरले साउदी प्रो लिगमा लगातार चौथो जित निकालेको छ । शनिबार राति भएको खेलमा नल नासरले अल राइदलाई ३–१ ले हराएको हो ।

सुरुआती दुई खेलमा पराजित अल नासर त्यसपछिका चार खेलमा लगातार जित निकाल्न सफल भएको छ । ६ खेलबाट १२ अंक जोडेको अल नासर छैटौं स्थानमा छ । तालिकाको शीर्षस्थानमा अल हिलाल छ ।

घरेलु टोली पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा सिमित भएको थियो । बान्दर वाइसीले रातो कार्डको सामना गरेपछि अल राइद १० खेलाडीमा खेल्न परेकाे थियाे ।

४५ मिनेटपछिको इन्जुुरी समयमा साडिओ मानले गोल गर्दै अल नासरलाई १–० को अग्रता दिलाएका थिए । उनले सुल्तान अल घानमको पास सदुपयोग गरेका थिए ।

सुल्तानकै पासमा एन्डर्सन टालिस्काले ४९औं मिनेटमा दोस्रो गोल गरे । ७८औं मिनेटमा टालिस्काकै पासमा रोनाल्डोले गोल गरेका हन् । खेलको ८९औं मिनेटमा मोहमद फुोउजाइरले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो