चैत्र १७, २०८२ मंगलबार | ११:४१:२७
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

सिटीको पुनरागमन जित

काठमाडौं साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली वेस्ट हम युनाइटेविरुद्ध ३-१ को पुनरागमन जित निकालेको छ ।

जितसँगै पाँच खेममा १५ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिँदा पराजय ब्यहोरेको वेस्ट हम समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।

लन्डन रंगशालामा जेम्स वार्ड-प्राउसको गोलमार्फत वेस्ट हमले अग्रता लिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमै जेरिमी डोकुले सिटीलाई बराबरीमा ल्याए ।

७६औं बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई २-१ ले अगाडी बढाए । १० मिनेपछि एर्लिङ हाल्यान्डले गोल गर्दा सिटी ३-१ ले विजयी भयो ।

लिग अन्तर्गतका अन्य खेलमा फुलहमले लुटन टाउनलाई १-०, टोटनहमले सेफिल्ड युनाइटेडलाई २-१ तथा लिभरपुलले उल्भरह्यामटन, ब्राइटनले म्यानचेस्टर युनाइटेड र  एस्टन भिल्लाले क्रिस्टल प्यालमाथि समान ३-१ को जित निकाले । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो