काठमाडौं । युभेन्टसले इटालियन सिरी ‘ए’ मा शनिबार लाजियोविरुद्ध ३-१ को जित निकालेको छ ।
जितसँगै चार खेलमा १० अंक जोडेको युभेन्टस शीर्ष स्थानमा उक्लिँदा पराजय ब्यहोरेको लाजियो समान देलबाट तीन अंकका साथ १५ औं स्थानमा छ ।
घरेलु मैदान एलियन्ज रंगशालामा युभेन्टसलाई जित दिलाउन डुसन भाल्होभिचले दुई र फेडेरिको चेइसाले एक गोल गरे । लाजियोका लाई लुइस अल्बर्टोले एक गोल फर्काए ।
खेलको १०औं मिनेटमा भाल्होभिचको गोलमार्फत युभेन्टसले अग्रत लिएको थियो । २६औं मिनेटमा चेइसाले टोलीको अग्रता दोब्बर बनाए ।
६४औं मिनेटमा अल्बर्टोले गोल गर्दै खेललाई २-१ को स्थितमा ल्याए । तीन मिनेटपछि नै भाल्होभिचले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसका लागि ३-१ को सहज जित दिलाए ।
भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL