चैत्र ७, २०८२ शनिबार | २२:०६:१९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेयमारको साउदी प्रो लिगमा डेब्यु

काठमाडौं । ब्राजेलियन स्टार नेयमारले साउदी प्रो लिगमा डेब्यु गरेका छन् । यसैसिजन फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट अल हिलालमा सरुवा भएको नेयमारले अल रियादविरुद्ध डेब्यु गरेका हुन् ।

शनिबार राति भएको खेलमा अल हिलालले अल रियादलाई ६–१ ले पराजित गरेको छ । ६४औं मिनेटमा डेब्यु गरेका नेयमार गोलविहिन भए । यदपि एक गोलमा असिस्ट निकालेका थिए ।  

अल हिलालको जितमा सलिम अल दावसरीले ह्याट्रिक गरे । उनले खेलको ६८, ८७ र ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै ह्याट्रि पूरा गरेका हुन् । यसैगरी एलेक्जान्डर मिट्रोभिक, यासिर अल साहरानी र माल्कोमले समान एक गोल गरेका थिए । अल रियादको लागि अली अल जाकनले एक गोल फर्काए ।

जितसँगै अल हिलाल शीर्षस्थानमा उक्लिएको छ । ६ खेलबाट पाँच जित र एक बराबरी नतिजा निकालेको अल हिलालको १६ अंक छ । १५ अंकको अल इत्तिहाद दोस्रो स्थानमा झरेको हो ।  

राति नै भएको दुई अन्य दुई खेलमा अल फातेहले अल खालिजलाई ३–१ र अल साबवले अल फायहालाई १–० ले पराजित गरेको छ ।

आइतबार अल इत्तिहाकले अभासँग, अल हाजिमले अल ताइ र अल नासरले अल राइदसँग खेल्ने तालिका छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो