चैत्र ६, २०८२ शुक्रबार | १७:३८:४७
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

एभर्टन किन्ने अमेरिकी कम्पनी ७७७ पार्टनर्सको इच्छा

काठमाडौं । अमेरिकी लगानी कम्पनी ७७७ पार्टनर्सले प्रिमियर लिगको क्लब एभर्टन किन्न इच्छा देखाएको छ ।

फरहाद मोसिरीले सन् २०१६ मा एभर्टनको स्वामित्व लिएका थिए । मोसिरीले स्वामित्व लिएपछि नै क्लबले ४० करोड ३० लाख पाउन्ड घाटा ब्यहोरी सकेको छ । त्यसैले उनले क्लब बेन्च खोजीरहेका छन् ।

पछिल्ला केही सिजन यता लिगमा टिक्न निकै संघर्ष गरिहरेको एभर्टन यस सिजन चार खेलबाट मात्र एक अंक जोडेर १८औं स्थानमा छ । विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार दुवै पक्षकोबीचको छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ ।

७७७ पार्टनर्सले इटालीको जिनोआ, स्पेनको सेभिया, जर्मनको हेर्था बर्लिन बिएससी, फ्रान्सको रेड स्टार, अस्ट्रेलियाको मेलबर्न भिक्ट्री लयातका फुटबल क्लबहरुमा लगानी गरिसकेको छ ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो