चैत्र १४, २०८२ शनिबार | ०१:०१:५२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मिट्रोभिकको ह्याट्रिक, सर्वियाको सहज जित

काठमाडौं । एलेजान्डर मिट्रोभिकको ह्याट्रिप्रेरित सर्वियाले लिथुआनियालाई ३–१ ले पराजित गरेको छ । तेस्रो जितसँगै सर्विया पाँच खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा उल्लिएको छ ।

समूह ‘जी’ मा एक खेल कम खेलेको हंगेरी समान १०अंक भएपनि गोलअन्तरको आधारमा शीर्षस्थानमा छ । मोन्टेनेग्रो तेस्रो स्थानमा रहँदा बुल्गरिया र लिथुआनिया क्रमशः चौथो र पाँचौै स्थानमा छन् ।

फिफा वरियताको २५औं स्थानमा रहेको सर्वियाले एक सय ४४औ स्थानमा रहेको लिथुआनियाविरुद्ध सहज जित निकालेको हो । भिट्रोभिचले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । 

साउदी प्रो लिग अल हिलालमा अनुबन्ध मिट्रोभिकले खेलको २१, ३२ र ४३ औं मिनेटमा गोल गरेका थिए । लिथुआनियाको लागि एकमात्रै गोल जेटिस पाउलाउस्कासले एक गोल फर्काएका थिए ।

राति नै भएको खेलमा स्लाभेनियाले सान मारियानोलाई ४–०, अल्बानियाले पोल्यान्डलाई २–० र ग्रिसले जिब्राल्टारले ५–० ले हराएका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो