चैत्र १२, २०८२ बिहीबार | ११:४५:२४
रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित

बराबरीमा रोकिए इङ्ल्यान्ड र युक्रेन

काठमाडौं । युइएफए युरोपियन च्याम्पियनसिप (युरो) २०२४ को छनोटअन्तर्गतको खेलमा इङ्ःल्यान्डले युक्रेनलाई १-१ को बराबरीमा रोकेको छ । पोल्यान्डको मिजेस्की व्रोकला रंगशालामा शनिबार सम्पन्न खेलमा इङ्ल्यान्डले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बराबरी गरेको हो ।

यस नतिजासँगै समूह ‘सी’को इंङ्ल्यान्ड पाँच खेलमा १३ अंक सहित शीर्ष स्थानमा छ । युक्रेन समान खेलबाट सात अंकका साथ दोस्रो स्थानमा छ ।

खेलको २६ औं मिनेटमा एलेक्जेन्डर जिन्चेनकोको गोलमार्फत युक्रेनले अग्रता लिएको थियो । ४१औं मिनेटमा काइल वाल्करले इङ्ल्यान्डलाई बराबरीमा ल्याए । वाल्करको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

त्यसपछि कुनैपनि टोलीबाट गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् । यही समूहको अर्को खेलमा साबिक विजेता इटाली नर्थ म्यासोडोनियासँग १-१ को बराबरीमा रोकिएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो