चैत्र १४, २०८२ शनिबार | ०५:५२:०३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाल इन्डोनेसियासँग पराजित

काठमाडौ,  (खेलाडी)- ताजकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छनोट चरणको तयारीमा रहेको नेपाली नेपाली यु-२३ राष्ट्रिय फुटबल टोली शुक्रबार मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यु–२३ टोलीसँग २-० ले पराजित भएको छ । 

खेलमा अधिकांश समय नेपाललाई दबाबमा राखेको इन्डोनेसियाले ५५ औं मिनेटमा अग्रता लियो ।इन्डोनेसियाका हनिस संहाराले गोल गरे ।

 त्यस्तै विटन सुलेमानीले इन्जुरी समयमा गोल गरेपछि नेपाल २-० ले पराजित भएको हो । 

प्रतियोगिताका लागि नेपाल मंगलबार ताजकिस्तान प्रस्थान गरेको थियो । छनोटअन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक ताजिकिस्तान, लेबनान र इरान छन् ।

नेपालले सोमबार इरानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेलमा  कार्तिक ११ मा ताजकिस्तान र कार्तिक १४ गते समूह चरणको अन्तिम खेलमा  लेबननको सामना गर्नेछ ।

छनोटका ११ समूहका शीर्ष टोलीले एएफसी यु-२३ एसियन कप खेल्ने मौका पाउनेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट पाँच टोली पनि यु-२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो