चैत्र १४, २०८२ शनिबार | १४:३३:०३
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

फ्रान्सको लगातार पाँचौ जित

काठमाडौं । फ्रान्सले युरो २०२४ छनोटमा लगातार पाँचौ जित निकालेको छ । बिहीबार राति भएको खेलमा आयरल्यान्डलाई २–० ले हराएको हो ।

लगातार पाँचौ जितपछि फ्रान्स १५ अंकसहित शीर्षस्थानमा छ । फ्रान्सले पाँच खेलमा ११ गोल गर्दा पाँच क्लिन सिट राखेको छ । पराजित आयरल्यान्ड चार खेलबाट तीन अंकसहित चौथो स्थानमा छ । आयरल्यान्डको अर्काे चरणमा पुग्ने आशा भने अझै बाँकी छ ।

घरेलु मैदान पार्क डेस प्रिन्समा फ्रान्सलाई जित दिलाउन औरेलियन टिचौमेनीले १९औं मिनेटमा गोल गरे । उनले कप्तान केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए ।

दोस्रो गोल दोस्रो हाफमा सम्भव भएको थियो । मार्काेस थुरामले गोल गरे । खेलमा कप्तान एम्बाप्पेसहित औसमाने डेम्बेले, एन्टोनी ग्रिजमन र ओलिभर जिराउड गोलविहिन रहे ।

फ्रान्सले अब मैत्रीपूर्ण खेलमा जर्मनीसँग १३ सेप्टेम्बरमा खेल्नेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो