चैत्र १४, २०८२ शनिबार | ०५:०२:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बालोन डि ओरको अन्तिम ३० भित्र रोनाल्डो परेनन्

काठमाडौं । बालोन डि ओर अवार्ड २०२३ कोलागि अन्तिम ३० खेलाडीको सूची तयार हुँदा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो स्थान बनाउन असफल भएका छन् ।

पाँँच पटकको बालोड डि ओर विजेता रोनाल्डो हाल साउदी प्रो लिग अल नासरमा आबद्ध छन् । उनी सन् २००३ पछि पहिलो पटक अन्तिम ३० बाहिर भएका हुन् ।

यता, सात पटकको विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसीले ३० भित्र छन् । अर्जेन्टिनालाई कतार फिफा विश्वकप जिताएका मेसी नै अवार्डका मुख्य दाबेदार मानिएको छ ।

यसैगरी ३०भित्र इङ्लिस क्लब म्यानचेष्टर सिटीका सर्वाधिक १२ खेलाडी छन् । ट्रेबल विजेता सिटीबाट एर्लिङ हाल्यान्ड, केभिन डि ब्रुयना, रुवेन डिआस, जुलियन अल्भारेज, बर्नान्डो सिल्भा, रोड्ी र जोस्को जिभार्डियो छन् ।

यसैगरी बार्सिलानो पुगेका इल्काय गुन्डोगानले स्थान पाएका छन् । साउदी पुगेकाको खेलाडी करिम बेन्जेमा मात्रै छन् ।  


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो