काठमाडौं । साउदी प्रो-लिगको क्लब अल इत्तिहादले स्पेनिस रक्षक सर्जियो रामोस अनुबन्ध गर्ने इच्छा देखाएको छ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेपछि रामोस फ्रि-ट्रान्सफरमा उपलब्ध छन्। इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार अल इत्तिहादले रामोसलाई प्रस्ताव पनि अगाडी बढाइसकेको छ।
सन् २०२१ मा स्पेनिस रियाल मड्रिडबाट पिएसजी पुगेका रामोसले ४९ फ्रेन्च लिग वान खेलमा चार गोल गरे।
यसैगरी अल इत्तिहादले इटालियन क्लब युभेन्टसबाट फ्रेन्च मिडफिल्डर पाउलो पोग्वालाई पनि भित्र्याउने प्रयास गरिरहेको छ।
भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
