काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) पोर्चुगिज फरवार्ड गोन्कालो रामोस अनुबन्ध नजिक पुगेको छ।
इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार पिएसजीले पोर्चुगिज क्लब बेन्फिकाबाट ८० मिलियन युरोमा रामोस भित्र्याउन तयार भएको हो।
अनुबन्धका लागि मौखिक सहमती भइसकेकाे र केही दिनमै कागजी प्रक्रिया पनि पूरा हुने बताइएको छ।
कतार विश्वकप २०२२ को अन्तिम १६ मा स्विट्ल्यान्डविरुद्ध ह्याट्रिक गरेपछि २१ वर्षीय रामोसले विश्व फुटबलको ध्यान आफूतिर तानेका थिए।
बेन्फिकाको युवा टोली हुँदै सन् २०२० मा सिनियर टोलीका लागि डेब्यु गरेका रामोले ६४ पोर्चुगिज प्रिमेरा लिग खेलमा ३० गोल गरेका छन्।
रामोस अनुबन्धका लागि इङ्लिस प्रिमियर लिगकका म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि चासो देखाइ रहेका छन्।
भिडियो
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
