चैत्र १४, २०८२ शनिबार | ०१:३९:२९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लिभरपुलको टोलीबाट बाहिरिए फाबिन्हो

काठमाडौं । ब्राजिलियन मिडफिल्डर फाबिन्हो प्रि सिजन टुरका लागि सिंगापुर जाने टोलीबाट बाहिरिएका छन् ।

फाबिन्होलाई साउदी प्रो-लिग क्लब अल इतिहादले भित्र्याउने प्रयास गरिरहेको छ । फाबिन्होका लागि अल इतिहादले ४० मिलियन पाउण्डको प्रस्ताव अगाडी बढाइसकेको छ ।

इतिहादसँग छलफल भइरहेकाले फाबिन्होलाई प्रशिक्षक योर्गेन क्लबले २७ सदस्यी टोलीमा राखेका छैनन् । यसैगरी लिभरपुलको टाेलीमा राेबर्ट हेन्डरसन, थियागो र स्टेफ बजसेटिक पनि हुने छैनन् ।

हेन्डरसन साउदी प्रो-लिग क्लब अल इतिफाकमा अनुबन्ध हुँदा थियागो र बजसेटिक चोटका कारण मैदान बाहिर छन् ।

लिभरपुलले जुलाई ३० मा इङ्लिस क्लब लेस्टर सिटी र अगस्ट २ मा जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखको सामना गर्नेछ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो