चैत्र १२, २०८२ बिहीबार | १३:५४:०६
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

बंगलादेशविरुद्ध नेपालको चार परिवर्तन 

काठमाडौं, (खेलाडी)- साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको  खेलमा नेपालले चार खेलाडी परिवर्तन गरेको छ ।

आइतबार भारतविरुद्धको तेस्रो खेलमा आराम दिइएका स्ट्राइकर अञ्जन विष्ट र नवयुग श्रेष्ठ टोलीमा फर्किएका छन् । त्यस्तै आयुष घलान र विशाल राईले पनि पहिलो रोजाईमा स्थान बनाए । भारतविरुद्ध पहिलो रोजाईमा उत्रिएका मनिस डाँगी, सुमन लामा, पुजन उपरकोटी र सुमन अर्याल बंगलदेशविरुद्धको खेलमा भने बेन्चमा छन् । बंगलादेशसँग बराबरीले मात्र पनि नेपालको फाइनल यात्रा पक्का गर्नेछ । यता बगलादेश भने फाइनल प्रवेशका लागि जित्ने पर्ने दबाबमा छ ।

बंगलादेशविरुद्धको खेल नेपालका रोहित चन्दका लागि ७३औं खेल हो । नेपालबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान भने कप्तान किरण चेम्जोङको नाममा रहेको छ ।

किरणले गत महिना भारतविरुद्धको मैत्रीपूर्ण खेलसँगै पूर्व कप्तान विराज महर्जनको नाममा रहेको सर्वाधिक ७३ खेलकाे कीर्तिमानलाई पछि परेका थिए । किरणले नेपालबाट सर्वाधिक ७६ खेल खेलिसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो